Thursday, 02 May, 2024
अपडेट

थाहानगरमा सवारीसाधन छड्के चेकजाँच, १० जनालाई कारवाहि

download-1624155254.jpg

ईलाका प्रहरी कार्यालय पालुङले थाहा नगरपालिका वडा नं. ३ डाँडागाउँमा सवारीसाधन छड्के चेकजाँच गरेको छ । चेकजाँचमा ईलाका प्रहरी कार्यालय पालुङद्धारा खटिएको प्रहरी टोलीले लाईसेन्स विलबुक नभएका १० जनालाई कारवाहि गरेको छ । महामारीको बेला अनावश्यक हिँडडुल गरिरहेका र निषेधाज्ञाको पालना सहि रुपमा नभएको कुरालाई मध्यनजर गर्दै सम्पूर्णलाई सतर्क गराउनका लागि चेकजाँच गरिएको ईलाका प्रहरी कार्यलय पालुङका प्रहरी निरिक्षक श्रीराम अधिकारीले बताउनुभयो ।

महामारीको कारण मुलुक संक्रमणकालिन अवस्थामा रहेको र संक्रमणलाई रोक्न नेपाल सरकारले निर्धारण गरेको निषेध्याज्ञालाई पालना नगर्दा अझै संक्रमण फैलिरहेको हुन सक्ने कुरालाई ध्यानमा राख्दै छड्के जाँच गरिएको हो । 
कोरोना महामारीको संक्रमण फैलन नदिनका लागि सरकारमात्रै हैन सिंगो जनसमुदाय नै सतर्क रहनुपर्ने र संक्रमण फैलन नदिनको लागि सहयोगि भूमिका निर्वाह गर्न सम्पूर्णमा ईलाका प्रहरी कार्यलय पालुङले अनुरोध गरेको छ ।  
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...