pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहानगरको ३ नम्बर वडाले सार्वजनिक जग्गा संरक्षण गर्दै ।

1701360386726-1701360479.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ ले प्रकाशन गरेको एउटा सूचना अहिले साामजिक सञ्जालमा भाइरल भएको छ । वडा कार्यालयले १३ मंसिरमा प्रकाशन गरेको सार्वजनिक जग्गा संरक्षण सम्बन्धी ३५ दिने सूचना भाइरल भएको हो ।

वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीद्वारा हस्ताक्षरित सूचनामा थाहा नगरपालिकाको वडा नम्बर ३ को क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि प्रयोग भैरहेको जग्गा ३५ दिन भित्र खाली गर्न भनिएको छ । वडामा रहेको धार्मिक, सामाजिक महत्व बोकेको सार्वजनिक जग्गा नापजाँच गरी संरक्षण गर्ने भएकोले भोग चलन गरी बसोबास गरिरहेको भएपनि खाली गर्न सूचनामा भनिएको छ । सूचनामा ३ नम्बर वडाको कुवाडाँडा, मर्किनडाँडा भैरवथानदेखि मैनाचौर र थानाबजारको इलाका प्रहरी चौकी पछाडीको क्षेत्रलाई लक्षित गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, को दफा १२ मा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी अधिकार वडा कार्यालयलाई रहेको छ । ऐनको दफा १२ (ख) को अधिकार प्रयोग गरी वडा कार्यालयले यस सम्बन्धी कार्य गरेको जनाइएको छ । वडा क्षेत्रको सार्वजनिक पर्ती जग्गा संरक्षण गर्नू कानून संवत अधिकार भएको बताउँदै स्थानीयहरुले वडाध्यक्षको कदमको खुलेर स्वागत गरेका छन् ।

FB_IMG_1701360094121-1701360479.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...