pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाका लव थापा प्रगतिशील स्वास्थ्यकर्मी संगठनको प्रदेश सचिवमा निर्विरोध।

img_1679156154826_1-1679156192.jpg

जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिबद्धता ,सम्पुर्ण प्रगतिशील स्वास्थ्यकर्मीको एक्यवद्ता भन्ने मुल नाराका साथ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको चैत ४ मा बागमती प्रदेश स्तरिय सम्मेलन सम्पन्न भएको छ।
काठमाडौंको बबरमहलमा भएको सम्मेलनमा थाहा नगरपालिकाका स्वास्थ्यकर्मी तथा आग्रा स्वास्थ्य चौकीका प्रमुख  लव थापा प्रदेश सचिबमा निर्विरोध चयन भएका छन।
सम्मेलनले डिल्लिराम श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नयाँ समिती निर्विरोध चयन गरेको हो।जस्को उपाध्यक्षमा यममती रोका,सुरेश शाह,प्रकाश श्रेष्ठ सचिब लव थापा,सहसचिव धनेन्द्र श्रेष्ठ ,कोषाध्यक्षमा  सुमित्रा बल र सह कोषाध्यक्षमा विनिता पौडेल चयन गरेको छ भने सदस्यहरुमा ज्योति मगर ,प्रेम बहादुर, मगर  रेशम योन्जन ,भुपाल लामा,मनिष बिक ,ब्राजेश लामा,चण्डीका उप्रेती ,नबराज श्रेष्ठ ,चक्र बहादुर शाही,प्रबिन श्रेष्ठ ,राजेश बराइली,दिपक भण्डारी ,गोबिन्द प्रसाद पौडेल ,सरिता घलान,भिमराज लोहार,रमेश पोख्रेल ,सगुनकला राई 
सुरेन्द्र श्रेष्ठ निर्विरोध भएका छन।
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका  केन्द्रिय उपाध्यक्ष कर्म लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एंब स्वास्थ्य फ्याक्सन इन्चार्ज कल्पना धमला ज्युको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेल ज्युको बिशेष आतिथ्यतामा सप्पन्न सम्मेलनमा जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष  बामदेब अर्याल , उपाध्यक्ष कानुन लाल चौधरी   लगायत उपाध्यक्षहरु , सचीवहरु र  अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...