pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा पत्रकारहरुलाई अभिमुखीकरण

थाहा नगरपालिकामा कार्यरत पत्रकारहरुलाइ मानसिक स्वास्थ सम्बन्धि तथा मानसिक रोग ब्यबस्थापन बारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
थाहा नगरपालिकाको आयोजना ,लोटस हार्ट को ब्यबस्थापन तथा टप नेपालको सहयोगमा  थाहा नगरपालिका क्षेत्रमा रहि विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार हरुलाइ मानसिक स्वास्थ सम्बन्धि तथा मानसिक रोग ब्यबस्थापन बारे अभिमुखी कार्यक्रम गरिएको हो ।
आत्महत्या निरुत्साहित गर्न संचारकर्र्मी र संचार माध्यम को भुमिका र प्रभाव र समाचार लेखनमा आत्महत्या लाई सामान्यकरण सम्बन्धि मनोचिकित्सक डा कमल गौतम,डा बिना श्रेष्ठ ,डा कुन्सान ले सहजीकरण गर्नु भएको थियो ।
आत्महत्या लाई अपराध को रुपमा नहेरी मानसिक समस्या को रुपमा हेर्ने र यस्लाइ संचारकर्र्मीहरुले जनस्वास्थ्य सरोकार को विषय मा लैजान जोड दिईएको थियो ।
 अभिमुखीकरणमा  आत्महत्यालाई न्यूनीकरण गर्न सकिने भएकाले पत्राकारहरुले पनि सो विषयमा कलम चलाउनु पर्ने  मनोचिकित्सक डा गौतमले बताउनु भयो ।  कार्यक्रममा पत्रकारहरुले आत्महत्या को समाचार लेख्दा कसरी बिचार पुर्याउनुपर्छ भन्ने जानकारी दिईएको थियो  भने आत्महत्या हेल्पलाइन १११६ मा निशुल्क कल गरेर परामर्श लिन सकिने जानकारी दिइयो ।

 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...