jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जाेखिम बढ्याे, सावधानीपूर्वक दशैं मनाऔं : थाहा नगरपालिका

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सतर्कता अपनाउन थाहा नगरपालिकाले नगरबासहिरुमा अपील गरेको छ । एक  अपलि प्रकाशित गर्दै थाहा नगरपालिकाले संस्कृति र परम्परा मनाउने नाउँमा संक्रमित हुनबाट जोगिन सतर्कता अपनाउनु पर्ने बताएको छ । 

‘कोभिड–१९ को महामारीबाट बच्न घरमै बसौं, सुरक्षित होऔं, अरुकोे सुरक्षित रहन पाउने अधिकारको सम्मान गरौं’ भन्ने नारासहित नगरपालिकाले शुभ विजया दशमी, दीपावली, नेपाल संवत तथा छठपर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमै महामारी भैरहेको सन्दर्भमा हाम्रो थाहा नगरपालिका भित्र पनि कोभिडका विरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको जनाएको छ । ‘एकातिर रोगको महामारी बढ्दै छ भने अर्कोतिर हाम्रो महत्वपूर्ण चाडवाड दशै तिहार जस्ता पर्वहरु आइरहेका छन् । हाम्रो धर्म संस्कृति परम्परा र रीतिरिवाज मनाउनु पनि पर्ने र रोगबाट पनि बच्नुपर्ने भएकाले चाडवाडहरु सजगता र सावधानी पुर्वक मनाउनको लागि नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ ।

नगरपालिकाबाट प्रकाशित अपीलमा भनिएको छ–‘यस वर्षको चाडवाड सावधानीपूर्वक मनायौं भने अर्को वर्ष आफ्नै इच्छा अनुसार रमाएर मनाउन सकिन्छ । त्यसैले कतै हामी चाडवाड मनाउने नाममा रोगलाई सार्न पुग्यौ भने त्यसको असर वर्षौसम्म पनि रहन सक्ने तर्फ हामी सम्पुर्ण नगरबासीहरु सजग हुन हार्दिक अपिल गर्दछौं ।’

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...