jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जनसभा सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा माओवादी थाहाको आभार

1731394256435-1731394267.jpg

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले २४ कार्तिक सनिबार थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको बिशाल जनसभा सफल बनाउन सहयोग गर्नेहरु प्रती हार्दिक आभार व्यक्त गरेको छ।

माओवादी केन्द्र थाहा नगर कमिटीले २५ कार्तिकमा एक प्रेस बिज्ञप्ति जारी गर्दै वाइसीएल थाहा नगर कमिटिको दोस्रो नगर अधिवेशनको अवसरमा आयोजित जनसभा भव्य रुपमा सम्पन्न भएको जनाइएको छ।

माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष बिनोद कुमार लामा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनियको छ "जनसभामा आम जनसमुदायको उल्लेख्य उपस्थितिले हाम्रो पार्टिले अंगिकार गरेको सुशासन,सामाजिक न्याय,र आर्थिक समृद्धिको लागि भ्रष्टाचार बिरुद्धको अभियानलाई जनताको पुर्ण समर्थन रहेको कुरालाई पुष्टि गरेको छ।" जनसभामा उपस्थित पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड,पुर्व सभामुख तथा उपाध्यक्ष अग्नि प्रसाद सापकोटा लगायत पार्टिका अन्य केन्द्रिय सदस्यहरु,वाइसीएल नेपालका केन्द्रिय अध्यक्ष तथा केन्द्रिय सदस्य कमरेड हरु,पार्टिका प्रदेश सदस्यहरु,वाइसीएलका प्रदेश इन्चार्ज तथा सदस्यहरु जिल्लाका सम्पुर्ण पार्टी पंक्ती तथा जनबर्गिय संघसंगठन,नगर कमिटिका सम्पुर्ण सदस्य हरु लगायत पार्टिका तल्लो कमिटीमा रहेका हरुप्रती माओवादी थाहा नगर कमिटिले आभार प्रकट गरेको छ।
तेसैगरी जनसभा सफल पार्न सहयोग गर्ने पत्रकार,सुरक्षा निकाय र अन्य नैतिक,आर्थिक,भौतिक सहयोग गर्ने सम्पुर्णमा बिज्ञप्ति मार्फत आभार व्यक्त गरेको छ।
हेर्नुस बिज्ञप्ति :- 

1731394169118-1731394299.jpg
FB_IMG_1731394520679-1731394551.jpg
FB_IMG_1731394507268-1731394552.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...