pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

छिमेकी पालिका थाक्रे एमालेमा भाडभैलो।

panta-rupakheti-1651158126.jpg

धादिङको थाक्रे गाउँपालिकामा टिकट वितरणको विषयलाई लिएर एमालेभित्र तिव्र विवाद भएको हो। नेकपा एमालेको गाउँ पार्टि कमिटिका अध्यक्ष कृष्ण प्रसाद पन्तले आज साँझ एक कार्यक्रमकाबिच नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

यसैगरी नेकपा एमालेका नेता तथा सामाजिक अभियान्ता गोकर्ण रुपाखेतीले पनि पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएका छन् । नेकपा एमालेको जिम्मेवारीबाट राजिनमा दिएर रुपाखेतीले थाक्रेको विकास र समृद्धीको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा जनतामा जाने बताएका छन् ।
उम्मेद्वारी मनोनयनमा कृष्ण पन्तले प्रक्रियागत रुपमा उम्मेद्वारी दिएपनि केन्द्रको ठाडो निर्देशनमा निर्वातमान अध्यक्ष रामकुमार आर्चायलाई नै आधिकारीक उम्मेदवार भएको जनाएसँगै कृष्ण पन्त र गोकर्ण रुपाखेतीले एमाले पार्टिबाट राजिनामा दिएका हुन्।

महादेववेशीमा आज साँझ एक कार्यक्रमका बिच पन्त र रुपाखेतीले एमाले पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका हुन्। निर्वतमान अध्यक्ष रामकुमार आर्चाय र उपाध्यक्ष अम्बिका रुपाखेतीको दम्भ,घमण्ड र थिचोमिचोका कारण आफुहरुले विद्रोह गर्नु परेको बताए।

पालिका भित्र अरुलाई दास बनाउने र जनजीविकाको मुद्धालाई वास्ता नगर्ने परिपार्टीको विकास भएको कारण आगामी निर्वाचनमा अध्यक्षमा रामकृुमार आर्चाय र उपाध्यक्षमा अम्बिका रुपाखेतीलाई हराउने अभियान सन्चालन गर्ने पन्तले कार्यक्रमबाटै घोषणा गरेका छन् ।
अनलाइन केन्द्र डट कम बाट

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1651170337345-1651170420.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...