jkmv-english-1784299234.jpg
Sunday, 19 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चित्लाङमा चोरीको मोटरसाइकल बाट पाटपुर्जा झिकी अदलाबदली गर्ने वर्कसप संचालक पक्राउ

1723288101739-1723288281.jpg

चोरीका मोटरसाइकलको पाटपुर्जा अदलाबदली गरेको भन्दै थाहाको वडा न ९ चित्लाङ बाट वर्कसपका संचालकलाई पक्राउ गरिएको छ।
ईलाका प्रहरी कार्यालय पालुङले दिएको जानकारी अनुसार थाहा नगरपालिका वडा न ९ चित्लाङको माझगाउँमा रहेको डि एन आर मोटरसाइकल वर्कसपका संचालकलाई पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
चोरीका मोटरसाइकल बाट पाटपुर्जा झिकी अदलाबदली भैरहेको भन्ने निवेदनको आधारमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नारायण प्रसाद ढकालको टोली र स्थानिय समेतको रोहवरमा वर्कसप भित्र खानतलासी गर्दा JLXCML 17824 नम्बरको इन्जिन एक थान,MD2A13EX4MCJ99514 नम्बरको च्यासिस एक थान,च्याचिस नम्बर MD2A36FX8MCL80724 भएको इन्जिन नरहेको अवस्थामा फेला परेको बा प्र ०२-०२४ प ६८२२ नम्बरको एन एस २०० मोटरसाइकल एक थान,च्याचिस नम्बर OOH20C21793 र इन्जिन नरहेको बा १० प ४५०१ नम्बरको कालो हिरो होन्डा बाइक,इन्जिन नम्बर 1L1532828 नम्बर रहेको कालो रंग दलि च्याचिस नम्बर हेर्न नमिल्ने बनाएको बा ६ प ६४५६ नम्बरको कालो आर एक्स यामहा वास्तविक स्वरुप परिवर्तन गरिएको अवस्थामा एक थान,मोटरसाइकलको टाएर ८ थान,लगायत श्रोत नखुलेको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका वर्कसप संचालकलाई थप अनुसन्धानको लागि प्रहरी कार्यालय पालुङमा राखिएको प्रहरीले जनाएको छ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...