Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

गोरखनाथ मन्दिरमा सप्ताह महायज्ञ भव्यताका साथ चल्दै
दाताहरुको उत्साहजनक सहभागिता

गोरखनाथ मन्दिर डाँडागाउँमा शुक्रवार देखि शुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्तामा भक्तजनहरुको भिड लागेको छ ।   
  शुक्रबार शंखमूल धामबाट कलश यात्रा सुरु गरि पाण्डुकेश्वर महादेव इन्द्रायणी मन्दिर, ओखरबजार, थाना बजार, दोबाटो, शिखरकोट हु“दै कलशयात्रा गोरखनाथ मन्दिरमा गई सप्ताहको समुद्घाटन भएको थियोे । 


   गोरखनाथ मन्दिरको भौतिक संरक्षण र मन्दिरको पर्ूवाधार विकासको लागि चर्चित युवा प्रखर वाचक राजकुमार खनालको वाचकत्वमा सन्चालन भएको महायज्ञमा श्रीमद्भागवत कथासँगै  भजन विभिन्न साँस्कृतिक झाँकी सहितको नाटक पर््रदर्शन भईरहेको छ ।  
   महायज्ञमा भक्तजनहरुबाट संकलित रकमवाट मन्दिर परिसरमा ध्यान गृह, बिवाह, ब्रतवन्ध, होमादि शुभकार्यका लागि हल, पार्किङ, सुरक्षा व्यवस्थापन लगायतका भौतिक सुधार गरिने भए पछि भक्तजनले उयत्साहित भएर दान गरिरहेका छन् ।  


   महायज्ञ अवधिभर विहान ७ देखि ८ बजेसम्म मण्डपपुजन, ८ बजे देखि ११ बजेसम्म पाठपारायण, ११ देखि १२ बजेसम्म भजन किर्तन,  दिउ“सो १२ बजेदेखि बेलुका ४ बजेसम्म संगितमय कथा प्रवचन तथा समापन पश्चात आरती जल प्रसाद वितरण, बेलुका ७ बजे देखि ८ बजेसम्म महात्म्य कथा तथा राती ८ बजे देखि १० बजेसम्म स्थानिय कलाकार सहितको विशेष भजनकर्ीतन प्रस्तुत भईरहेको छ ।  महायज्ञमा दान गर्ने दानविर दाताहरुलाई दैनिक सम्मान तथा प्रशंसा पत्र वितरण कार्यक्रम समेत भईरहेकोले सवै सँग पुण्य कार्यमा सहभागी भई दान गरि पुण्य कमाउन आयोजक समितिले आग्रह गरेको छ ।  


कार्त्तिक २४ बाट शुभारम्भ भएको महायज्ञ मंसिर १ गते समापन हुनेछ ।   

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg