Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

को हुन? थाहा नगरका उपमेयरका उमेदवार भरत गोपाली(के छ भिजन?)

1651680463533-1651680677.jpg

२०३४ साल मङ्सिर १ गते तत्कालीन पालुङ्ग गाउँ बिकास समिति वडा न २ टाखेल हाल थाहा नगरपालिका २ मा बुबा सेर बहादुर गोपाली तथा आमा पञ्चमाया गोपालीको कोखबाट जन्मिएका भरत गोपाली ३ दाजुभाइ मध्य कान्छो सन्तान हुन श्रीमती रत्न गोपाली सङ्ग बिवाह बन्धनमा बाधिनु भै ३ छोरीको पिता रहेका गोपाली थाहा नगरका कुशल ब्याबसायी तथा समाजसेवी हुन।
२०४८ सालबाट नेपाली काङ्ग्रेसको पालुङ्ग गाउँ कमिटी सदस्य भै राजनीतिक यात्रा थालनी गरेका गोपाली नगर भित्र र बाहिरका विभिन्न सामाजिक तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा रहि आफ्नो क्षमता प्रस्तुत गरिसकेका ब्यक्ति हुन।
थाहा नगर उद्योग बाणिज्य संघका बर्तमान कोषाध्यक्ष रहेका गोपाली पालुङ्ग बहुमुखी क्याम्पस संचालक समितिको सदस्य,पालुङ्ग भ्याली हार्ट एकेडेमीका संस्थापक अध्यक्ष ,पालुङ्ग जेसिज बर्ष २००८ का अध्यक्ष ,लायन्स क्लब अफ पिस खानिखोलाका पुर्व अध्यक्ष ,लायन्स क्लब अफ पिस थाहाका सल्लाहकार रहि आफ्नो कार्य कुशलता प्रस्तुत गर्दै आइरहेका गोपाली थाहा नगरका युवा हरु माझ चिरपरिचित अनुहार हुन।
आसन्न स्थानिय निर्वाचनमा थाहा नगरको बिकासको लागि आफ्नो स्पष्ट भिजन र उद्देश्य सहित गठबन्धन दल नेपाली काङ्ग्रेसको तर्फबाट थाहा नगरको उपमेयर पदमा आफ्नो उम्मेद्बारी प्रस्तुत गरि चुनावी मैदानमा होमिनु भएको छ।
थाहा नगरको कृषि ,पर्यटन ,स्वास्थ्य ,शिक्षा ,बिकासको नारालाई ,नारामा मात्र सिमित नराखी ,व्यबहारमा उतार्ने प्रणका साथ चुनावमा होमिएका गोपालीले महिला सहकारी प्रबद्र्धन कार्यक्रम संचालन गर्नको लागि 
सरकार, सहकारी र निजी क्षेत्र साझेदारीमा उद्योग सञ्चालन गरि रोजगारी सिर्जना गर्ने, न्याय सेवालाई सबैको पहुँचमा बिस्तार गर्ने,नगरको भौगोलिक अवस्था अनुरुपको पर्यटन क्षेत्रको विकासमा ध्यान दिने ,उत्पादन पकेट क्षेत्र बनाई लागानी व्यवस्थापन गरि नगरका युवा हरुलाइ कृषि मा प्रोत्साहन गरि स्वरोजगार बनाइ ,कृषि आधुनिकीकरण मा जोड दिने ,नगरमा  रहेको भाषा, संस्कृति र पर्यटकीय स्थलको विकास गर्न र धार्मिक पर्यटन प्रबर्द्धन गर्न ध्यान केन्द्र खोल्ने,साथै यहाँको हावापानी सुहाउँदो प्राकृतिक चिकित्सालय खोल्न जोड दिने, युवालाई प्रविधिमा जोड्दै पशुपालन तथा कृषि उद्यममा लगाउने नीति बनाउनेका साथै सीप भएका तर लगानी गर्न नसक्नेहरुको पहिचान गरेर,स्वरोजगार श्रीजना गर्ने ,नगरभित्र रहेका धार्मिक स्थलहरुलाइ ब्यबस्थापन गर्नेका साथै नगरभित्र रहेका खोलानाला लाई बागमती र बिष्णुमति जस्तो हुनबाट रोक्न अहिले देखिनै प्रदुषण रोकथामका लागि विशेष योजना ल्याइने रहेको छ ।साथै उमेदवार गोपालीले पालुङ्ग जेसिज सङको सहकार्यमा  २०१० देखि प्रदान गर्दै आइरहेका भरतरत्न छात्रवृत्ति लाई आजिवन प्रदान गर्ने बताउनुभयको छ।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...