himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

अपडेट

कुलेखानी ड्याम भरिनै लाग्यो,नदीकिनाराका बस्तीमा बाढीको चेतावनी

FB_IMG_1727436097241-1727436255.jpg

फाइल तस्विर

गृह मन्त्रालयले कुलेखानी बाँधभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाँध भरिन लागेको जानकारी दिँदै मन्त्रालयले सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने चेतावनी दिएको छ।

‘कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ,’ मन्त्रालयले भनेको छ।

सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह गर्दै मन्त्रालयले ‘हाइएलर्ट’ बस्न भनेको छ।

‘कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनुहुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरूसमेत हाइएलर्टमा बस्नुहुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।

कुलेखानीमा अहिलेको पानीकाे सतह १५२६.६७ मिटर छ । कुल १५३० मिटर क्षमता भएको कुलखानी दिनभरको वर्षापछि अहिले  प्रति २ मिनेटमा ३ सेीन्टमिटर बढिरहेको छ । आज बिहान बिहान ८ बजे १५२५.१४ मिटर क्षमता पानी  थियो भने अब कुलेखानी भरीन १.५ मिटर बाकी रहेको राती कुलेखानी भरीन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg