himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

उप निर्वाचनको तयारीमा लाग्नुस्ः केन्द्रीय सदस्य गौतम

1726150086121-1726150149.jpg

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले हेटौँडा उपमहानगरपालिका वडा नं. १२ मा हुने उप निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन । बिहीवार हेटौँडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले संभवत् मङ्सिर सम्म उपनिर्वाचन हुनसक्ने बताउँदै जितको तयारीमा लाग्न आग्रह गरे ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाअध्यक्ष पद रित्त रहेको छ । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा १२ नम्बर वडाअध्यक्षमा दोश्रो पटक ललित घलान निर्वाचित भएका थिए । उनले वडाअध्यक्षबाट राजिनामा दिएर जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि सो पद रित्त रहेको हो ।

केन्द्रीय सदस्य गौतमले उच्च मनोवलका साथ अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । माओवादी केन्द्र सरकारबाट बाहिरीएको प्रसङ्ग जोड्दै उनले राष्ट्रिय राजनीतिमा माओवादी शिर उच्च गरेर बाहिर निस्केको बताए । उनले माओवादीले सबैको शिर ठाडो हुने काम गरेको बताउँदै शुसासन र भ्रष्टाचार बिरुद्ध लागेपछि बिचौलिया मिलेर सरकार निर्माण गरेको आरोप लगाए । 

माओवादी केन्द्रका नेता ललित घलानले मकवानपुरमा माओवादीको मत बढेको बताए । उनले नआत्तिकन अब हुने उपनिर्वाचनमा माओवादीलाई जिताउन लाग्न सबैलाई आग्रह गरे । 

कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका ञसंयोजक भीम पाख्रिन, नेताहरु सर्केश घलान, विर बहादुर घलान, शुभरत्न गोले, भगीरथ नेपाल, भुवन खनाल लगायतकाको उपस्थिती रहेको थियो । माओवादी केन्द्र १२ नं. अध्यक्ष रामहरि पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

1726150089987-1726150149.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg