Friday, 24 Jul, 2026

राजनीति


बामपन्थी दलहरूसँग एकताको लागि माओवादी केन्द्रले गठन गर्यो कार्यदल

maobadi-kendra_tamsaling-1673153404.jpg

नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच दलीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् । आज बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी...

रवि लामिछानेको नागरिकता विवादबारे आज सुनुवाइ हुँदै

rabi-lamichhane_Z0G7wvRJx-1672981686.jpg

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा आज ९शुक्रबार० सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारका लागि पेसी तोकिएको छ । लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोगमा ल्याएको तथा स्वतः खारेज भइसकेको नागरिकता प्रयोग गरी दल दर्ता गरेको, निर्वाचनमा सहभागी भएको लगायतका...

सरकारमा सहभागिताबारे राप्रपाको मुख्य सर्त : 'पुस २७' मा सार्वजनिक बिदा

thumb-(2)-1672905419.jpg

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने कि नहुने भन्ने पुस २७ मा सार्वजनिक बिदा हुन्छ कि हुन्न भन्ने विषयले निधो गर्ने भएको छ । राप्रपाका नेताहरूले सरकारले पुस २७ लाई पृथ्वी जयन्तीका रूपमा मनाएर सार्वजनिक बिदा दिएमा सरकारमा सहभागिताका लागि बाटो खुल्ने बताइरहेका छन् ।     माओवादी केन्द्रका अध्यक्ष...

सरकारबारे निर्णय गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

samajbadi_party_wqUir8hmy-1672905052.jpg

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबारे निर्णय गर्न आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।  बुधबार अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले पुस २६ गते आफूलाई...

मन्त्रिपरिषद्‍ बैठक:राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

cabinet_meeting_pRP2oKboj-1672903882.jpg

काठमाडौं : आज बसेको मन्त्रिपरिषद्‍ बैठकले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने निर्णय गरेको छ।      राष्ट्रियसभाको उपनिर्वाचनका लागि यसअघि नै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श तथा छलफल गरिसकेका थिए। लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएसँगै उनको उक्त स्थान रिक्त छ। त्यही...

शीर्ष नेताको मुख ताक्दै मुख्यमन्त्री आकांक्षी

thumb-(1)-1672898901.jpg

काठमाडौँ — सत्ता गठबन्धनका मुख्य दुई दल एमाले र माओवादीले प्रदेश सरकार निर्माणको कसरत सुरु गरेका छन् । सत्ता गठबन्धनबीच शीर्ष तहको सहमतिका आधारमा प्रदेश सरकार बन्ने भए पनि मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष तहमा लबिइङ सुरु गरेका छन् । उनीहरू केन्द्रको निर्णय पर्खेर बसेका छन् ।     एमाले र माओवादीले प्रदेश १, वाग्मती,...

सरकारको न्यूनमत साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी

dal-baithak_NWS0Aaz69a-1672898549.jpg

काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।     प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर...

प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

kp-prachanda-2_FjWN66jv4H-1672731550.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि...

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु,

11111111111111-1672678612.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ ।  बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।  यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिट्ब्युरो बोलाइएको हो । एमालेसहित सात दलको समर्थनमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...