jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

हाम्रो सरकार निर्माण सम्पन्न नभै ओलि जस्तो उद्घाटन गर्दै हिड्दैन:- मन्त्री खतिवडा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अहिलेको सरकारले ओलिले जसरी सिंहदरबारमा बसेर निर्माणनै नभएका आयोजना लाई स्विछ थिच्दै उद्घाटन र एउटा सडकलाई एकलाख बजेट हालेर ढोङ गर्दै सिलान्यास गर्दै यो सरकार नहिड्ने बताउनु भयो।आज थाहा नगरपालिकाको आग्रामा नबनिर्मित स्वास्थ्य चौकिको उद्घाटन गरेपछी उपस्थितहरुलाइ सम्बोधन गर्दै मन्त्री खतिवडा ले सोकुरा बताउनुभयो।वहाले वलीले भुमध्य सागरमा पानीजहाज चलाउछु भनेर ओलि ले उद्घाटन गरेको कार्यालयमा अहिले माकुराको जालो र मुसा दौडिरहेकोले तेस्ता हावादारी काम नगर्ने बताउदै खतिवडाले हामी सिलान्यास लाई सिलान्यास र उद्घाटन लाई उद्घाटन बनाउने भन्दै धरहरा जस्तो निर्माण कार्य पूरा नभएको संरचनालाइ आफ्नो नाम शिलालेखमा लेख्ने हुटहुटीले गर्दा नाममात्रको उद्घाटन गरेको बताउदै धरहराको निर्माणपुरा हुन अझै ३ बर्ष लाग्ने बताउनुभयो।ओलि ले कम्युनिस्ट आन्दोलन लाई भताभुङ पारेको आरोप लगाउनुभयो।वहाले ओलि सरकारको पालामा ओम्नि लाई स्वास्थ्य सामाग्री खरिदगर्दा अर्बौको भस्ट्रचार यो सरकारले कदापी नगर्ने बताउनुभयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...