himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

स्थानीय तहमा पार्टीलाई व्यापक बनाउ :माओवादी केन्द्र मकवानपुर

Screenshot_20220813-20171-1660401392.png

नेपाल कम्युनिष्ट पार्टी ढमाओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरको बैठक शुक्रबार बसेको छ । बैठकले आगामी मसिंर ४ गते हुने प्रदेश र संघको निर्वाचनको तयारीका लागि स्थानीय तहमा पार्टीको गतिविधि ब्यापाक बनाउन सबै स्थानिय तहलाई निर्दैशन दिएको हो । आगामी निर्वाचनमा मकवानपुरको सबै निर्वाचन क्षेत्रमा राम्रो नतिजा ल्याउनका लागि पार्टीको गतिविधि सञ्चालन गर्न बैठकले निर्देशन दिएको छो ।
त्यसै गरि पार्टी भित्र रहेका केहि समस्या समाधान गर्नका लागि सबैको सबै पंति एक हुने पर्नेमा समेत जोड दिएका थिए । गत स्थानिय तहको निर्वाचनमा भएका केहि कमिकमजोरी सच्याउदै जनताको मसिंरमा हुने निर्वाचनालाई मुख्य एजेण्ड निर्माण गरि पार्टीका सबै नेता कार्यकर्ता एक हुन पर्नेमा बैठकको निष्कर्ष रहेको थियो ।
बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्यहरु आशा नेपाली, प्रमिला पुलामी (लामा), प्रल्हाद लामिछाने, बिजय गौतम, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी ९छिन्तु० लगायतको उपस्थिति रहेको थियो ।
बैठक पार्टी नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सर्केश घलान (मधु) को अध्यक्षतामा बसेको बैठकमा पार्टीको राजनीतिक ब्युरो सदस्य एबंम जिल्ला ईन्जार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg