pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सबै कम्युनिष्ट दलहरुको एकता जरुरी छ :- महासचिब गुरुङ

1705937990619-1705938169.jpg

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका महासचिब देब गुरुङले सबै कम्युनिष्ट पार्टीहरु एकता भएर मात्र देशको समृद्धी सुनिश्चितता गर्न सकिने बताउनुभएको छ । आज अन्तिम पटक युद्ध भएको स्थान मकवानपुरको झुरझुरेमा पुर्ब पि.एल.ए मकवानपुरको आयोजनामा भएको कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  नेता गुरुङले अब छिटो नै माओबादीबाट टुक्रिएका दलहरुको एकता हुने बताउदै उहाँले अब सबै कम्युनिष्ट दलहरु एकै झण्डामा उभिनुपर्ने अबस्था रहेको समेत बताउनुभयो । उहाँले युद्धको बेलामा देखिएका परिबर्तनका सपना पुरा गर्न गर्न अझै बाँकी रहेको बताउदै भन्नुभयो “ शान्ती सम्झौता पछीको १८ बर्षको अबधी हामीले ब्यबस्था परिबर्तन गर्न सक्यौं तर अबस्था परिबर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुंगोमा पुगेको छैन यो पनि बाँकी छ ।” उहाँको अनुसार शान्ति सम्झौता टुंगोमा नपुगेको कारण समय समयमा समस्या आइरहेको बताउनुभयो ।  झुरझुरेमा भएको अन्तिम युद्धको स्मरण गर्दै उहाँले यस स्थललाई युद्ध पार्क बनाएको बागमती गाउँपालिकालाई धन्यवाद दिंदै पार्कको ब्यबस्थापनमा ध्यान दिएर संग्रहालय बनाउन समेत सुझाउनुभयो ।
 त्यसैगरी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसंग सांटेर ल्याएको ब्यबस्था जनताको लागि भएको भन्दै जनताको अबस्था बदल्न सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले युवा, महिला, घाईते लगाएतको लागि बागमती प्रदेश सरकारले कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।
बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीले शहिदको रगतले लेखिएको ईतिहास जोगाउन र जनताको लागि ल्याइएको परिबर्तनको महशुस गराउन अझै कामहरु बाँकी रहेको बताउनुभयो । उहाँले तलबाट मात्र गरेको प्रयास प¥याप्त नभएको बताउनुभयो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले परिबर्तनको लागि गरिएको बलिदानीको ईतिहास कायम राख्न काम गरिरहेको बताउनुभयो । उहाँले झुरझुरेको युद्ध क्षेत्रलाई पार्कको रुपमा विकास गरिने समेत बताउनुभयो ।
 कार्यक्रममा पुर्ब लडाकुहरुको उपस्थिती रहेको थियो भने युुद्ध भैरहेको समयमा जन्मिएका युद्धबिर बैजुको जन्मदिन समेत मनाइएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg