pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सत्ता गठबन्धनलाई मतदान गर्न माओवादी केन्द्र मनहरीको आग्रह, निर्वाचन लक्षित विभिन्न समिति गठन

download-1666270550.jpg

कार्तिक, हेटौडा (मनहरी) - नेकपा माओवादी केन्द्र मनहरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न सबैलाई आग्रह गरेको छ। रजैया स्थित पार्टी कार्यालयमा आज बिहिबार बसेको बैठकले सत्ता गठबन्धनबाट प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरु जिताउन सबै कार्यकर्तालाई आग्रह गरेको हो । यस पटक निर्वाचन क्षेत्र २ ख मा आफ्नो नभएकोले कुनै दुबिधामा नपरी प्रतिनिधि सभा तर्फ नेकपा एकीकृत समाजवादी नेता बिरोध खतिवडालाई कलम चिन्हमा, निर्वाचन क्षेत्र २ (ख) मा प्रदेश सभा तर्फ नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई रुख चिन्हमा मतदान गर्न माओवादी केन्द्र मनहरी गाउँकमिटि अध्यक्ष राम प्रसाद कालाखेतीले आग्रह गरिएको छ। बैठकले लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन विभिन्न समिति समेत गठन गरेको छ। रामप्रसाद कलाखेतिको संयोजकत्वमा प्रचार-प्रसार समिति गठन गरिएको छ। सदस्यहरुमा सन्जिब पाठक, दिलबहादुर स्याङ्गबो, ध्रुब खड्का लगायत रहनु भएको छ। त्यस्तै, ध्रुब खडकाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ। सदस्यहरुमा श्रीकृष्ण ढकाल, डम्बर मुक्तान रहनु भएको छ। त्यस्तै गरि, आनन्द घलानको संयोजकत्वमा निर्वाचन अनुगमन समिति निर्माण गरिएको छ। समितिको सदस्यहरुमा एकराज पुरी, शिबचन्द्र गोले, केशब सुबेदी लगायत रहनु भएको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg