pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

वाम - लोकतान्त्रिक गठबन्धन थाहा नगरको शिर्ष नेताहरुको बैठक सम्पन्न ।

312139490_506637537986987-1666354055.jpg

सत्तारुढ गठबन्धन दलहरुको थाहा नगरपालिका स्तरीय वाम लोकतान्त्रिक गठबन्धनको बैठक सम्पन्न भएको छ। मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचन लाई मध्यनजर गर्दै बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार हरुलाई अत्यधिक मत सहित बिजयी बनाउन विभिन्न कार्यक्रमको आयोजना गर्नको लागि बैठक गरियको बैठकमा सहभागी नेपाली काङ्ग्रेसका थाहा नगर सभापति प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो । बैठकले कार्तिक ६ गते पालुङ जेसिजको सभाहलमा हुने गठबन्धन दलहरुको भेला लाई भव्य बनाउने निर्णय गर्दै थाहा नगरपालिका स्तरिय अगुवा कार्यकर्ता हरुलाई परिचालन गर्दै पालिकामा खटाउने निर्णय गर्दै उमेदवार परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ। साथै बैठकले भेला सफल बनाउन विभिन्न कार्य बिभाजन समेत गरेको छ। बैठकमा नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोद कृष्ण जोशी ,माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा ,एकीकृत समाजवादीका नगर अध्यक्ष सानुकाजी गोपाली,राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिनेश बिष्ट ,माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,एकीकृत समाजवादीका जिल्ला समन्वय समिति सदस्य ईश्वर लाल रुम्बा,युवा संघ जिल्ला सदस्य शुदर्शन बिडारी ,लगायतका उपस्तिथि रहेको थियो। 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg