jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

वडा अध्यक्षको कार्यशैली सुधार्न माओवादीको ज्ञापनपत्र

413243280_269637382535026-1704809211.jpg

नेकपा माओवादी केन्द्र थाहा ७ को वडा कमिटीले थाहा नगरपालिका वडा न ७ का निर्वाचित अध्यक्षको कार्य सम्पादन विभेदपुर्ण भएको भन्दै वडा अध्यक्ष शिवराज थिङ समक्ष ज्ञापनपत्र बुझाएका छन।
माओवादी केन्द्रका ७ न वडा अध्यक्ष मान बहादुर लो,वडा इन्चार्ज पुर्ण थिङ ,सहइन्चार्ज ईमान सिंह थिङ,वाइसीएल वडा अध्यक्ष तिलक बहादुर गोले सहितको टोलिले पौष २४ गते वडा कार्यालमा पुगि अध्यक्ष थिङ समक्ष ज्ञापनपत्र बुझाएको माओवादी केन्द्र थाहा ७ ले जनाएको छ।
ज्ञापनपत्रमा भनिएको छ " २०७९ को स्थानीय निर्वाचनमा बिजय पश्चात्  वडा अध्यक्षको भुमिका निर्वाह गर्ने शिलशिलामा निष्पक्ष नभएको ,विभेदकारी व्यवहार भएको ,पार्टी,समुदाय,लिंगको आधारमा बिभेदपुर्ण कार्य सम्पादन भएको जन गुनासो विभिन्न समुदायबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
ज्ञापनपत्रमा अगाडि भनिएको छ "आफुभन्दा फरक दलको सेवाग्राहीको व्यावसायिक दर्ता प्रमाणपत्र नविकरण फारममा हस्ताक्षर नगरी महिनौ सम्म झोलामा बोकेर हिड्ने जस्ता कार्यले नागरिक हरुले दुख पाएको भन्दै वडा सदस्यहरु संग समन्वय गरेर अगाडि बढ्न आग्रह गरिएको छ।
हेर्नुस ज्ञापनपत्र

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...