Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

वडाबासीको चाहना अनुसार काम गर्छु : अध्यक्ष रायमाझी

IMG_20220523_122559_962-1653300459.jpg

थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले वडाबासीको चाहना अनुसार काम गर्ने बताउनुभएको छ । 
सोमबार वडा कार्यालय विकास घर शिखरकोटामा भएको पदस्थान, स्वागत तथा बिदाई कार्यक्रममा अध्यक्ष रायमाझीले निर्वाचनका क्रममा वडा बासीहरुले दिएको सबै मतको कदर गर्ने समेत बताउनुभयो ।
रायमाझीले आफुसंगै उम्मेद्वारी दिएका अध्यक्षका प्रत्यासीहरु, पूर्व जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, आम नागरिकको सल्लाह बमोजिम कार्य गर्ने समेत बताउनुभयो । 
रायमाझी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार भई अध्यक्ष पदमा निर्वाचित भएका थिए । 
निवर्तमान वडा अध्यक्ष राजेश के.सी.ले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सहित शुभकामना दिँदै वडाको विकासमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी नेकपा एमालेका सुजन कुमार रायमाझीले वडामा हुने विकासका कार्यमा साथ दिने र शसक्त प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी राष्ट्रिय जनमोर्चाका दिनेश बिष्टले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिँदै सकारात्मक कार्यका लागि सधै सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष, सदस्यहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png