jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

रास्वपा थाहाको सभापतिमा जयराम खत्री चयन(को को छन नगर कमिटिमा?)

FB_IMG_1688220404627-1688220621.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीले थाहा नगर कमिटि सभापतिमा जयराम खत्रीलाई चयन गरेको छ ।

सो पार्टीका केन्द्रीय सभापति समेत रहेका संघीय सांसद् डोल रबि लामिछानेको उपस्थितिमा सनिवार  थाहा नगरको जेसिज हलमा आयोजित थाहा नगर  बिस्तारित भेला   कार्यक्रममा खत्रीको नेतृत्वमा सर्वसम्मत रूपमा ११ सदस्यीय नगर कमिटि गठन भएको हो ।

प्राप्त विवरणहरू अनुसार सो पार्टीको थाहा नगर उपसभापतिको जिम्मेवारी रचना बस्नेतलाई दिइएको छ भने सचिवमा देवकुमार अर्याल चयन भएका छन् ।

रास्वपाको थाहा नगर कमिटिको कोषाध्यक्षमा सुर्य आलेमगर चयन  हुँदा केदार घले,निलिमा गोपाली,सरोज लामिछाने ,दिनेश थापा,सम्राट बलामी,राजन बिडारी,सरोज आचार्य सदस्यमा चयन भएका छन् ।
भेलाले दिपक नेपाली पुर्शोत्तम केसी र किरण गोपालीलाई सल्लाहकार समेत चयन गरेको छ।

रास्वपाको थाहा  नगर कमिटि गठनका क्रममा सो पार्टीका केन्द्रिय सभापति रबि लामिछाने तथा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश तथा जिल्ला तहका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

थाहा  नगरमा रास्वपाले वडा कमिटिको समेत तयारी गरेको जनाएको छ।
रास्वपा थाहाका  अनुसार छिट्टै  थाहा  नगरका सबै वडामा कमिटि गठन गरिने नवनिर्वाचित सभापति जयराम खत्रीले जानकारी दिए। 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...