Sunday, 19 May, 2024
राजनीति

युवा संघ थाहाको नगर अधिवेशन भदौ ८ गते हुने।

FB_IMG_1691842064439-1691842081.jpg

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीको अधिवेशन भाद्र ८ गते हुने भएको छ ।

केन्द्रीय सर्कुलर अनुसार मकवानपुरस्थित राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीको शनिबार होटल गङ्गामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । संघका उपाध्यक्ष रुपेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सुमन रायमाझीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । 

कमिटीको सह-संयोजकमा रुपेश श्रेष्ठ, सचिव रामचन्द्र खत्री, आर्थिक विभाग प्रमुख बिक्रम श्रेष्ठ चयन भएको छ । सचिवालय सदस्यहरुमा सुबिन्द्रमान प्रधान, देबेन्द्र थोकर, भाइकाजी बलामी, प्रविण घलान चयन भएका छन् ।

बैठकमा प्रमुख अतिथि युवा संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अन्तर जिल्ला उत्प्रेरक जयराम डिमडुङ, अतिथिहरु नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, युवा संघ केन्द्रीय सदस्य तथा थाहा नगर उत्प्रेरक दिलमाया घर्तीले संगठनले आगामी दिनमा गर्नु पर्ने कार्यहरुका विषयमा प्रष्ट पार्दै आगामी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न खेल्नु पर्ने भूमिकाहरुको बारेमा स्पष्ट पार्नु भयो ।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...