jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

म अझै २५ वर्ष राजनीतिक जीवनमा सक्रिय रहनेछु,— बर्तौला

310238527_540012041461255-1666017380.jpg

थाहानगर/३१ असोज
आशन्न प्रतिनिधि सभा निर्वाचनका उमेदवार तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले आफू निर्वाचित भएपछि सदनमा मतदाताहरुको सम्मान हुने ढंगले प्रस्तुत हुने बताउनु भएको छ । 
एमाले थाहा नगर वडा नं. २ ले सोमबार विहान आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उमेदवार बर्तौलाले मतदाताहरुले हाम्रो प्रतिनिधि हो भनेर गर्व गर्ने गरेर काम गर्ने बताउनु भयो । बर्तौलाले भन्नुभयो, ‘म स्थानीय बासिन्दा नै हुँ, मेरो भूगोलप्रति मेरो अगाढ प्रेम छ, म अझै २५ वर्ष राजनीतिक जीवनमा सक्रिय रहनेछु, यो बीचमा सधैंव तपाईहरुसँगै रहेर काम गर्नेछु ।’
थाहा नगरलाई काठमाडौंको भगिनी सहरको रुपमा विकास गर्न आवश्यक भूमिका आफूले निर्वाह गर्ने बताउँदै जबसम्म शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको उचित विकास हुन सक्दैन त्यतिबेलासम्म सबै हिसावले पछाडि पर्ने बताउँदै बर्तौलाले आफू यी सबै विषयहरुमा गम्भीर रहने बताउनु भयो । 
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, प्रदेश ‘क’का सचिव पार्वती राना, जिल्ला सदस्य तथा थाहानगर सह—ईञ्चार्ज सुरेन्द्रमान प्रधान, जिल्ला सदस्य शिवराम थापा, नगर अध्यक्ष अचुतम प्रसाद ढकाललगायतको उपस्थिति थियो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...