jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र थाहा नगरमा सहमति हुन नसकेपछि यही २९ मा चुनाव बाट नेतृत्व टुङ्ग्याउने।
को बन्ला माओवादी केन्द्र थाहा नगर अध्यक्ष ?

गत मङ्सिर ११ गते सम्पन्न नेकपा माओवादी केन्द्र थाहा नगर समितिको अधिबेशन बाट नेतृत्व चयन गर्न नसके पछि अड्कियको समिति बिस्तार अब चुनावी प्रक्रिया बाट टुङ्गाउने भएको छ।
आज थाहा नगरको शिखरकोटमा बसेको नगर समितिको सदस्यहरु र प्रदेश कमिटिका सदस्य हरुले नेतृत्वको बिबाद टुङ्गाउन नसकेपछि अध्यक्ष पदको लागि चुनावी प्रक्रियामा जान लागेको नगर सदस्य लक्ष्मण बिष्ट ले बताउनुभयो।
अध्यक्ष पदमा अरुण रायमाझी र बिनोद कुमार लामाले आआफ्नो दाबी प्रस्तुत गरेका थिय।मङ्सिर ११ मा भएको नगर अधिबेशनले ५९सदस्यीय नगर कमिटी सर्बसम्मत चयन गरेको थियो। पछि थप ६ जना मनोनीत गरि ६५ सदस्यीय कमिटी हुने छ।
माओवादी केन्द्रका एक प्रदेश नेताका अनुसार अरु पधाधिकारीमा सहमती हुने संकेत गरेपनी अरु पदमा पनि धेरैले दाबि गरेकोले सहमती हुने संभावना भने कम रहेको छ।बिगत तीन महिना देखि सहमति को प्रयास गर्ने भन्दै आइरहेको माओवादी थाहा नगरमा अन्ततः सहमती हुन नसकेपछी माघ २९ गते शनिबार निर्वाचन बाट अध्यक्ष टुंगोमा पुर्याउन लागिपरेको निर्बाचन अधिकृत बिमल कुमार बिष्टले थाहापाटिलाइ बताउनु भयो।हाल अध्यक्ष पदमा अरुण रायमाझी र बिनोद कुमार लामा बिच सहमती नभयको भएपनी चुनाबी प्रक्रियामा अर्का अध्यक्षका दाबेदार मनोज अधिकारी पनि चुनाब भए आफ्नोपनी अध्यक्षमा उम्मेद्बारी रहने थाहापाटिलाइ बताउनुभयो।
बिगत लामो समयदेखी थाहा नगरमा मा माओवादी केन्द्रले आफ्नो नेतृत्व चयन गर्न नसक्दा कार्यकर्तामा निराशा छायको थियो।सरकारले एहि बैशाख ३० गते स्थानिय निर्वाचन गर्ने घोषणा गरेसङै माओवादी केन्द्र थाहा नगर नेतृत्व चयनमा लागिपरेको छ।यस बिचमा २८ गतेसम्मनै सहमतिको प्रयास भने जारी रहने एक नेताले बताउनुभयो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...