himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

माओवादी काङ्ग्रेसमा प्रवेश भन्ने समाचार झुठो हो:-माओवादी केन्द्र मनहरी

download-1693927133.png

 

भदौ १९ गते मङ्गलबार नेपाली काङ्ग्रेसले मनहरीका तीन जनालाई काङ्ग्रेसमा प्रबेश गराएको थियो । जसमा नेकपा माओबादी केन्द्र र नेकपा एमालेका स्थानिय नेताहरु भनेर उल्लेख गरिएको थियो ।


सोही क्रममा नेकपा माओबादी केन्द्रका पालिका कमिटी सदस्य भन्दै एक जनाको नाम आएको थियो । पछिल्लो स्थानिय चुनाव भन्दा अगाडि नै पार्टिबाट अलग भै अन्य दलको गतिबिधिमा लागेको ब्यक्ती अहिले फेरि आफ्नो पार्टिको नाम जोडिएको भन्दै माओबादी केन्द्र मनहरीका अध्यक्ष राम प्रसाद कालाखेतिले बिज्ञप्ति सहित पार्टिको ध्यानाकर्षण भएको जनाएकोछ ।

साथै सत्य तथ्य समाचार सम्प्रेषण गरिदिन पत्रकार जगतलाई आग्रह समेत गरेको हो  । यतिखेर  माओबादी केन्द्र ३ महिने संगठन सुधार अभियान चलाईरहेको छ । पार्टी नेतृत्वले स्थानिय नेता कार्यकर्ताहरुलाई यस्ता भ्रामक र कपोकल्पित समाचारको पछाडी नलाग्न र पार्टिको निर्देशन अनुरुप लाग्न आव्हान गरेकोछ ।

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png