pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादीको थाहा ७ मा अन्तरक्रिया तथा छलफल ।

FB_IMG_1696085276293-1696085904.jpg

नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मकवानपुर जिल्लाका १० पालिकाका विभिन्न वडामा कार्यक्रम भईरहेका छन् । नेकपा (माओवादी केन्द्र) मकवानपुरले पार्टीका केन्द्रीय समिति, बागमती प्रदेश समिति, जिल्ला समन्वय समिति र पालिका पदाधिकारीहरुलाई जिल्लाका एक सय दुई वडामा कार्यविभाजन गरी कार्यक्रमहरु गरिरहेको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत थाहा नगरपालिका वडा न ७ को तल्लो सल्लेमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
अभियानको थाहा नगर कमान्डर प्रकाशचन्द्र पाण्डेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो।
कार्यक्रममा माओवादी केन्द्रबाट बिजयी भएका थाहा नगर प्रमुख बिष्णु बिष्ट आदर्श तथा वडा न ७ का निर्वाचित वडा सदस्य हरु संग जनताको गुनासो तथा छलफल गरिएको कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी ,माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा ,नगर सदस्य हरु इच्छापुर्ण कार्की ,दिपक लामा,इमानसिंह लामा,प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघ थाहाका अध्यक्ष नेमराज थिङ लगायतको उपस्तिथि रहेको थियो।
मोहन तामाङले संचालन गरेको कार्यक्रम पश्चात् थाहा ७ घलेपाखा निवासी क्षेत्र थिङको ममतामयी आमाको निधनमा परिवार भेटघाट समेत गरिएको थियो।

FB_IMG_1696085273795-1696085906.jpg
FB_IMG_1696085270804-1696085934.jpg
FB_IMG_1696085268257-1696085934.jpg
FB_IMG_1696081689548-1696085984.jpg
FB_IMG_1696081733630-1696085984.jpg
FB_IMG_1696081737052-1696086021.jpg
FB_IMG_1696081706283-1696086021.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg