Thursday, 02 May, 2024
राजनीति

माओबादी थाहा ६ को अध्यक्षमा प्रताप रुम्बा,वाइसिएल अध्यक्षमा राजु महर्जन

396618816_330543991308098-1698492546.jpg

जनता संग माओवादी बिशेष रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत कात्तिक ११मा थाहा नगरपालिका वडा न ६ को वडा स्तरीय नेकपा माओवादी केन्द्रको वडा भेला तथा वाइसीएलको वडा भेला सम्पन्न भएको छ।

अभियानका थाहा इन्चार्ज तथा उपत्यका बिशेष प्रदेशका उपाध्यक्ष प्रकाशचन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद कुमार लामा,बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी ,वाइसीएल नगर अध्यक्ष मानसिं दोङ,जिल्ला समन्वय सदस्य तथा ६ न वडा इन्चार्ज कृष्ण कार्की लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।

भेलाले प्रताप रुम्बाको अध्यक्षतामा २९ सदस्यीय नेकपा माओवादी केन्द्रको ६ न वडा कमिटी समेत गठन गरेको छ।जस्को उपाध्यक्षमा नवराज उप्रेती सचीव ईश्वर महर्जन ,कोषाध्यक्ष अन्जु बलामि रहेको छ भने राजु महर्जनको अध्यक्षतामा १७ सदस्यीय वाइसीएल वडा कमिटी समेत गठन गरिएको प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए। १७ सदस्यीय वाइसीएल कमिटिको उपाध्यक्षमा सन्तलाल रुम्बा ,सचीव सन्दिप भक्त श्रेष्ठ कोषाध्यक्ष सुजल रुम्बा रहेका छन।

 

 

 


world-link-1690434568.jpg
डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...