jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मनहरीको बेथितीको विरुद्ध निगरानी गर्नुस:-ज्वाला

Screenshot_20220813-21144-1660404619.png

नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटिका सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) ले वाइसिएलमा आवद्ध युवाहरुलाई भ्रष्टाचारीहरुको भण्डाफोर र निगरानी राख्न गर्न निर्देशन दिएका छन । शनिबार वाइसिएल नेपाल मनहरी गाँउ कमिटिको विस्ताति बैठकलाई सम्बोधन गर्दै ज्वालाले उक्त निर्देशन दिएको हो । मनहरीमा रहेको ढुङग गिट्टी बालुवा , राज्यश्व संकलन गर्ने स्थान र बिभिन्न सामुदायिक वनहरुमा भ्रष्टाचार हुन सक्ने भन्दै ती क्षेत्रमा कडा निगरानी राख्न वाइसिएल मननहरीमा आबद्ध युवाहरुलाई निर्देशन दिएको हो । मनहरी ढुङगा गिट्टी वालुवाका लागि निकै प्रख्यात रहेकोले यसमा भ्रष्टाचारीहरुले जनताको आँखामा छारो हालि लुटतन्त्र मच्याउन सक्ने प्रवल सम्भावना रहेकाले यस तर्फ वाइसिएलको ध्यान केन्द्रीत हुनु पर्नेमा जोड दिए । त्यसै गरि समाजमा रहेका बिभिन्न विसंगति बिरुद्ध अभियान सञ्चालन गर्न समेत जोड दिए ।
त्यसै गरि गााउपालिकाको सबै वडामा रहेको वाइसिल वडा कमिटिलाई चुस्त दुरुस्त राख्न बिभिन्न भेला बैठक राख्ने निर्णय भएको वाइसिएल मनहरीका ईन्चर्ज ईश्वर थापाले जानकारी दिए । वाइसिएल नेपाल मनहरी गााउ कमिटिका अध्यक्ष कृष्ण रुम्बा( झाँक्री)को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मनहरीका ईन्चार्ज राजकुमार पाख्रिन, गाँउ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेति वाईसिएल मकवानपुर जिल्ला ईन्जार्च राजकुमार मु्क्तान, जिल्ला अध्यक्ष लवराज ठकुरी तथा नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो

Screenshot_20220813-21135-1660404620.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...