jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मङ्सिर ४ पछि माओवादी केन्द्र देशको ठूलो कम्युनिस्ट पार्टी हुन्छ:-रामनारायण बिडारी,

Screenshot_20220823-19131-1661263654.png

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामनारायण बिडारीले देश माओवादी को एजेन्डा मा चलिराखेको भएर आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई देशको पहिलो कम्युनिस्ट पार्टी बनाउने दावी गर्नुभयको छ ।
नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको बिस्तारित बैठक लाई सम्बोधन गर्दै बिडारीले सो कुरा बताउनुभयो ,साथै वहाँले देश बिकास गर्ने जिम्मा जनताले  माओवादी लाई दिने पक्का भएको बताउदै  ब्यबस्था परिवर्तन को काम केही हदसम्म सकिएको र अब माओवादीको आगामी योजना आम जनताको अबस्था परिवर्तन मा लाग्ने नै रहेको जिकिर गरे।
नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष विर्जु पदम लामाको अध्यक्षतामा सम्पन्न बैठकमा माओवादी केन्द्रका विशेष प्रदेश उपाध्यक्ष प्रकाश पाण्डे ,प्रदेश सदस्य तथा ईन्द्रसरोवर इन्चार्ज ईन्द्र बहादुर श्रेष्ठ ,जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी ,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य धुर्वराज ढकाल लगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।पार्टी सचिव सानुकान्छा वाइवाले संचालन गरेको बैठकले आगामी १२ गते सम्पुर्ण वडामा बैठक बस्ने निर्णय गरेको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...