himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

मकवानपुरको हावापानी खाको मान्छे हु,महामारीको डटेर सामना गर्न सक्छु:- स्वास्थ्य मन्त्री खतिवडा।

IMG_20211211_130516_846-1639225270.jpg

संघीय सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले आफू मकवानपुरको हावापानी खायको ब्यक्ति स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकोले माहामारिको डटेर सामना गर्न सक्ने बताउनुभएको छ।आज थाहानगरपालिका मा अबस्थित पालुङ बहुउद्देश्यीय सहकारी सस्थाको २२ औ साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री खतिवडा ले सो कुरा बताउनुभयको हो।वहाले खोप नलगायका लाई खोप लगाउने आफ्नो जिम्मेवारी रहेको बताउदै छ करोड डोज खोप स्टक रहेको र तेस्को लागि स्वास्थ्यकर्मी हरु खोपको डब्बा बोकेर गाउगाउ टोलटोल पुगेर भएपनी प्रत्येक नागरिकलाइ खोप लगाउने बताउनुभयो।साथै वहाले अब १६ हजार स्थान बाट खोप कार्यक्रम गर्ने बताउदै पहिलो र दोस्रो खोप पूरा गरिसकेकाको निम्ति बुस्टर डोज नेपाल सरकारले निशुल्क लगाइदिने बताउनुभयो।वहाले फरक प्रसङ्गमा आफू थाहा नगर आउने भएपछी यहाका एमालेका नेताहरुलाइ ज्वरो आयको बताउदै अनेकौ आन्दोलन बाट प्राप्त उपलब्धि लाई ब्यक्तिबादले सक्काउन खिजेको आरोप लगाउदै त्यस्ताहरुको जुनसुकै मूल्य चुकायर भएपनी प्रतिबाद गरिने बताय।कोरोना महामारी सुरु भएभखत ओलि सरकारले औसधि खरिदमा व्यापक घोटाला गरेको स्मरण गर्दै प्रत्येक स्थानियतह र वडा वडा मा स्वास्थ चौकी स्थापना गर्ने कार्यमा आफू र आफ्नो सरकार लागिपरेको बताउनुभयो ।आफू हुने कुराको मात्र गफ गर्ने तर गफाडी कुरा कस्ले गर्छ?भनेर जनताले चिन्नुपर्ने बताउदै थाहानगरमा बन्दै गरेको १५ शैया को अस्पताल निर्माण सम्पन्न भएपछी तेस्को लागि आबश्यक आइ सि यु,लगायतका उपकरण उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg