bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

राजनीति

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल थाहानगर कमिटी गठन

FB_IMG_1693928420717-1693928491.jpg

नेकपा एमालेको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल थाहानगर कमिटी गठन गरिएको छ । १९ भदौमा पालुङमा भएको भेलाले जितबहादुर थोकरको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन भएको हो ।
रामकृष्ण कपालीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि एमाले जिल्ला कमिटी सदस्य तथा थाहानगर सह–इञ्चार्ज सुरेन्द्रमान प्रधानले नगरभरिका भूमिहीन नागरिकको तथ्याङ्क संकलन गरी यथासिघ्र आवश्यक काम गर्नु संगठनको मूल ध्येय रहेको बताए । थाहानगरमा अव्यवस्थित बसोबासका नागरिकहरुको संख्या पर्याप्त रहेको भएपनि सरकारले उनीहरुको हितमा काम गर्न चासो नदेखाएको हुँदा संगठनले दबाब सिर्जना गर्न प्रधानले आग्रह गरे ।

कार्यक्रममा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय सदस्य बलराम बल, जिल्ला अध्यक्ष यज्ञ बहादुर श्रेष्ठ, पार्टी नगर सचिव रामकृष्ण बस्नेतलगायतले वर्तमान अवस्थामा संगठनको आवश्यकताका बारेमा बोलेका थिए ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...