jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रदेशसभा ‘क’ का उम्मेदवार छिन्तुले गरे बकैयामा घरदैलो

kamred-1667372399.jpg

कात्तिक १५ गते । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले मंगलबार बकैया गाउँपालिकाका विभिन्न वडामा घरदैलो गर्नुभएको छ । घरदैलोका क्रममा वडा नम्बर ३ स्थित चम्पाखहरेका मतदातासंग भेट गर्नुभएको छ ।

भेटका क्रममा त्यहाँका स्थानीयहरुले सडक पूर्वाधार विकास, चम्पा खहरेमा पुल निमार्ण तथा खेल क्षेत्रको विकास गर्न खेलकुद मैदान निमार्ण गर्न उम्मेदवार छिन्तुसंग माग गरेका छन् । उम्मेदवार छिन्तुले स्थानीयको मागलाई आफ्नोतर्फबाट हरसम्भव रुपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी, प्रदेशसभा क का उम्मेदवार छिन्तुले बकैयाकै वडा नम्बर २ धियाँलस्थित दोभानचौरमा मतदातासंग भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले लोकतान्त्रिक गणतन्त्रका दोषी विभिन्न प्रलोभन देखाउदै भोट माग्न आउन सक्ने भन्दै मतदातालाई सचेत गराउनुभएको छ । उहाँले त्यस्ता व्यक्तिहरुलाई बहिस्कार गरी आउदै गरेको निर्वाचनमा सच्चा, कर्तव्यनिष्ट र सबैको साझा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रहेको चिन्ह रुख र गोलाकारभित्रको हँसिया हथौडामा भोट दिन आग्रह गर्नुभयो ।

 


उम्मेदवार छिन्तुले आफुहरुको जित भएमा यस क्षेत्रको विकास र समृद्धिमा सदैब साथ रहने प्रतिबद्धता समेत जनाउनुभयो ।

 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...