jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

पालुङ जेसिजको २२ औं वाषिर्क साधारणसभा सुरु,

Screenshot_20221216-13174-1671176181.png

पालुङ जेसिजले आफ्नो २२ औं साधारणसभा सुरु गरेको छ।शिखरकोटको शंकर होटलमा सुरु भएको साधारणसभाको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका छन ।

पालुङ जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षता मा सुरु भएको साधारणसभामा थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा पालुङ जेसिजका संस्थापक अध्यक्ष पुर्शोत्तम ढकाल,नेपाली काङ्ग्रेसका थाहा नगर सभापति प्रमोदकृष्ण जोशी ,नेकपा माओवादी केन्द्रका नगर सचिव लक्ष्मण बिष्ट,फरक सोचका संयोजक यादव जंग रायमाझी,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,लगायत पालुङ जेसिजका पुर्व अध्यक्ष हरु,वभिन्न संघसंस्थाका प्रतिनिधि हरु लगायत जेसिज सदस्य हरुको उपस्थिति रहेको थियो।

साधारणसभाको उद्घाटन कार्यक्रममा अतिथिहरुले बर्ष २०२३ मा आउने नयाँ अध्यक्ष तथा पदाधिकारी हरुलाइ अग्रिम शुभकामना दिदै सहमती र सहकार्यमा नयाँ नेतृत्व चुन्न सुझाव दिएका छन।

बर्ष २०२३ को नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा ३ जनाको उम्मेद्बारी परेको छ ।अध्यक्ष पदमा वर्तमान महासचिव निरज रायमाझी ,कानुनी सल्लाहकार संगम कार्की ,र कोषाध्यक्ष बिक्रम गोपालीको उम्मेद्बारी परेको छ।

 

 

Screenshot_20221216-13173-1671176184.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...