Monday, 06 May, 2024
राजनीति

नेपाल दलित मुक्ति मोर्चा थाहाको अध्यक्षमा पहलमान परियार

FB_IMG_1695996719043-1696004145.jpg

नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियान-२०८० अन्तरगत, नेपाल दलित मुक्ति मोर्चा थाहा नगरपालिकास्तरीय दोस्रो भेला आज  सम्पन्न भएको छ।
थाहा नगरपालिकाको बिकास घर शिखरकोटमा भएको भेलाले थाहा नगर अध्यक्षमा पहलमान परियारलाई चयन गरेको छ।
तेसै गरि  उपाध्यक्षमा  आयुस वि.क. र अन्जना वि.क. तथा सचिव सुर्य नेपाली सहित  २९ सदस्यीय थाहा नगर समिति चयन गरेको हो।
नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय उपाध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजन समिती सदस्य अरुण रायमाझी र मोर्चाको जिल्ला इन्चार्ज कमला बिकको बिशेष आतिथ्यता तथा थाहा नगर अध्यक्ष बिनोद कुमार लामा , नगर सचिब लक्ष्मण बिष्ट ,मोर्चाका जिल्ला संयोजक जमिन दियालीको आतिथ्यता रहेको थियो।
भेला नेपाल दलित मुक्ती मोर्चाको थाहा संयोजक अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो।

FB_IMG_1695996733259-1696004148.jpg

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...