pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेकपा एमाले थाहाले फागुन २८ मा नगर अधिवेशन गर्ने

1705140681611-1705140702.jpg

नेकपा एमाले थाहा नगर कमिटीको आगामी अधिवेशन फागुण २८ गते गर्ने निर्णय गरेको छ ।

शनिबार पालुङमा सम्पन्न नगर कमिटीको पूर्ण बैठकले अच्युतम प्रसाद ढकालको संयोजकत्वमा एक सय ५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

केन्द्रीय पोलिटव्युरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीको प्रमुख अतिथि एवम नगर अध्यक्ष ढकालको सध्यक्षतामा भएको बैठकले माघ पहिलो हप्ताभित्र सबै वडाहरुको बैठक, माघ २१ गतेभित्र सदस्यता नविकरण, फागुण ८ र ९ गते आवशीय प्रशिक्षण, फागुण १५ गतेभित्र सबै वडाहरुको अधिवेधन तथा प्रतिनिधि छनौट गर्ने निर्णय पनि गरेको छ ।

बैठकको अवसरमा प्रमुख अतिथि ज्ञवालीले पार्टीभित्र देखा परेको समस्यालाई चिरेर अघि बढे अर्को निर्वाचनमा गठबन्धनलाई पछार्न सकिने बताउनु भयो । 

बैठकको अवसरमा संविधान सभा सदस्य सुवाष चन्द्र ठकुरी, निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज बलराम बल, थाहा इञ्चार्ज तथा बागमती प्रदेश सदस्य इन्द्रमान स्याङ्तान, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीका सर्कुलरहरु बारे बताउदै थाहामा जनताको विश्वास कायम गर्न आग्रह गर्नु भयो ।

बैठकमा प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg