jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा एमालेको शिखरकोटमा कोण सभा

310164574_845382933169224-1668694430.jpg

नेकपा एमालेको तर्फबाट मकवानपुरको क्षेत्र नंबर २ मा प्रतिनिधिसभा उम्मेद्वार बनेका महेश बर्र्ताैलाले दार्शनिक तथा कम्युनिष्ट नेता स्वर्गिय रुपचन्द्र विष्टको अधुरो सपना पु गर्न लाग्ने बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज भएको चुनावीसभालाई संवोधन गर्दै बर्तौलाले मकवानपुरको राजनीति, सामजिक क्षेत्रमा विष्टको योगदान उल्लेख्य रहेको भन्दै विष्टका अधुरा सपना पुरा गर्ने आफ्नो उदेश्य हुने बताए । थाहा नगर निकै पहिलेबाट सचेत राजनीति समुदाय रहेको क्षेत्र भएको र परिवर्तनको आन्दोलनका अग्रणी रहेको बताउँदै बर्तौलाले यो पटक यहाँका जनताले परिवर्तनको लागि मत दिने विश्वास आफुले पाएको बताए । उनले भने ‘उ बेला थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको राजनीति सक्न भूमिका निर्वाह गर्ने विरोध खतिवडा अहिले पुन भोट माग्दै तपाईहरुको घरदैलोमा आएका छन, अब तपाईहरुले यो प्रबृत्तिको गहिरो बिश्लेषण् गर्न जरुरी छ ।’ पटक–पटक चुनाव जितेर पनि मकवानपुरको विकासको लागि सिन्को नभाचेकाहरु विभिन्न बाहान बनाएर, आश्वसन बाँढेर मत माग्न आएको भन्दै बर्तौलाले यस्ता उम्मेद्वारहरुलाई यो पटक पाखा लगाउन अनुरोध गरे ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...