Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

चुनावको संघारमा नेकपा एमालेको एक जिल्ला सदस्य सहित एक दर्जन नेपाली कांगेसमा प्रवेश

prbes-1152x1536-1667267335.jpg

मनहरी । प्रतिनिधी र प्रदेश सभाको चुनावको संघारमा नेकपा एमालेको एक जिल्ला सदस्य सहित एक दर्जन नेपाली कांगेसमा प्रवेश गरेका छन । एमालेका नेताहरु आफनो विधान र कार्यदिशा अनुसार नचलेको र पार्टीमा ब्यक्तिवाद हावि भएको भन्दै नेकपा एमालेका जील्ला सदस्य तथा मनहरी गाँउपालिका वडा नं.–४ निवासी सानुकान्छ तितुङ सहित एक दर्जन एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

तितुङ सहित संगठित सदस्यहरु भगवान रेग्मी, गणेश सुनाम, बिष्णुमाया थिङ गोमा, शेरबहादुर तितुङ लगायतका एक दर्जन एमालेका नेता तथा कार्यकर्ता सोमबार मनहरी –९ रजैयामा आयोजित एक कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई रहेका छन् । नवप्रवेशीहरुलाई मकवानपुर क्षेत्र नम्बर २ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँ, कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला लगाएतका नेताहरुले टिका लगाएर स्वागत गरेका थिए ।

तितुङ नेकपा एमालेबाट गत स्थानीय तहको पहिलो र दोस्रो चुनावमा ४ नम्बर वडामा माओवादीको उम्मेदवारसंग पराजित भएका उम्मेरदवार हुन । उनि पहिलो स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रका विजयी उम्मेदवार ध्रुब खड्का र दोस्रो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रकै उम्मेदवार प्रकाश थापा संग पराजित भएक् ाथिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png