jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

गठबन्धन जिताउन सिंगो पार्टी लागिपरेको छ : माओवादी नेता भिम पाख्रीन

bhim-1668169888.jpg

 । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रको यस निर्बाचन क्षेत्रमा आफ्नो उमेद्वार नभएता पनि गठबन्धनलाई जिताउन सिङ्गो पार्टी लागि परेको बताउनुभयो ।हामीले किन लोकतान्त्रिक बाम गठबन्धन बनाउन आवश्यक रह्यो भन्ने बिसयमा प्रस्ट्याउदै भन्नुभयो । माओबादी केन्द्रका प्रदेश सचिवालय सदस्य एबम जिल्ला सम्वनन्य समिती सचिब समेत रहनुभएका पाखृनले हिजो शान्ती प्रक्रिया , सम्बिधानको सवालमा एक ठाउमै रह्यौ र शान्ती प्रक्रियाको बाकी काम र सम्बिधानको रक्षाकोलागी गणतन्त्रको रक्षाको लागि आवश्यक रहेको बताउनुभयो । त्यस्तै माओबादिकै अर्का नेता बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ज्वालाले कैलाश गाउपालिकाको बिकासको बाधक नेकपा एमाले र डोरमणि पौडेल भएको र आज फेरि त्यही पार्टिका नेता भनौदाहरु भोट माग्न तपाईं हाम्रै गाउँ घरमा आईरहेकाले तपाईं हामी सचेत हुनुपर्ने बताउनुभयो । १० बर्षे जनयुद्ध ,१९ दिने जनान्दोलन र हज्जारौं सहिद, बेपत्ता , घाईतेको जगमा समानुपातिक समाबेसी सम्बिधान सङ्घियता धर्मनिरिपेक्ष रास्ट्र आज पनि त्यत्तिकै धरापमा परेको र त्यो खतरा अहिले एमाले नेतृत्वको गठबन्धनबाट रहेको भन्दै सम्बिधानको रक्षार्थ , कैलाशको कुना कन्दराको बिकास र समग्र कैलाशको समृद्धिको लागि बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्बारलाई बिजय गराउन अपरिहार्य रहेको छ । गठबन्धनबाट कैलाश– ३ का चुनाव प्रचारप्रसार समितिका संयोजक देवलाल बलको सभाध्यक्षतामा भएको कार्यक्रममा ,मकवानपुर निर्बाचन क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यका उमेद्वार ईन्द्र बहादुर बानिया, नेकपा एकीकृत समाजबादी केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजाराम स्याङ्तान , कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा , नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वनयन समिती सचिब भिम पाखृन , माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ज्वाला र गठबन्धनका विभिन्न दलका नेताहरु कपिलबहादुर लामा, सन्तबहादुर प्रजा, राजेन्द्र घिसिङ, लोकबहादुर मुक्तान, पदमबहादुर तितुङ, तिलक मुक्तान, टंकबहादुर मुक्तान, खुशीलाल चेपाङ,सीता पुलामी लगायतको उपस्थिति रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...