jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

केपि ओलिले भनेजस्तो मिच्याई र चिच्याईले मुलुक अगाडि बढ्दैन- केन्द्रिय सदस्य बिजय गौतम

306120114_468885728543177-1665665504.jpg

नेकपा माओवादी मकवानपुर क्षेत्र नं १को प्रदेश स्तरीय भेला मकवानपुर को बकैयामा प्रदेश स्तरीय भेला भएको छ । भेलामा बोल्दै पार्टी केन्द्रीय सदस्य विजया गौतमले हामीले लडेर ल्याएको परवर्तन मास्न खोजिँदैछ . यो मास्न नदिनका निमित्त हामीले जित्न जरुरी छ । सम्बृद्ध मुलुक बनाउन हामी परिवर्तन शिल शक्ति हरुको मोर्चा हो यो हो कांग्रेस माओवादी र समाजवादी को गठबंधन। जबसम्म जनताको जीवन स्तर मा सुधार आउँदैन शिक्षा र स्वास्थ्यमा सुधार हुँदैन भने खाडी र अरब मा गएर श्रम बेचेको हाम्रो युवाको मेहनत ले मात्र हाम्रो जीवनस्तर उठ्दैन । समाजवाद को यात्रा तय गर्नु छ । हरेक परिवर्तन मा काँग्रेस र कम्युनिष्ट मिलेर र सम्भव भाएको हो । खड्क ओलीले भनेजस्तो मिच्याई र चिच्याई ले होइन । मुलुकमा भाड ल्याउन र जनतालाई गुमराहमा जे सम्म नी हर्कत गर्ने कुख्यात व्यक्ति हो । यसका विरुद्ध हामी लड्न जरुरी छ । यो व्यवस्थामा यो परिवर्तन सस्थागत गर्न कांग्रेस, एकीकृत समाजवादीको उत्तिकै भूमिका छ । त्यसर्थ हामीले हाम्रो परिवर्तनशिल शक्तिलाई अत्यधिक बहुमतले जिताउन जरुरी छ । गठबन्धनको यात्रा भनेको तरबारको धार हो । यो चिर्न हामीले जरुरि छ ।                                                                                                                                          यस्तै माओवादी क का उम्मेदवार नेता प्रेम बहादुर पुलामीले पूर्वी क्षेत्रको विकास सम्रृदी,को लागि आफ्नो उम्मेदवार रहेको बताउँदै, आफ्नो लागि जीत सतप्रतिशत रहेको र यो जीत समग्र गठबंधनको हुनुपर्ने बताउनु भयो । उहाले भौतिक पूर्वाधारका पुल पुलेशा बाटोको प्रस्तावित योजनाहरू क्रमबद्ध सुचिकृत गरिएको छन् । र त्यसलाई कार्यान्वयन गर्न र पूरा गर्न पनि जीत आवश्यक रहेको बताउनुभयो ।                                                                                                                         चुनावी सभा तथा भेलालाई सम्बोधन गर्दै केन्द्रका नेता लक्ष्मी माझी, जिल्ला समन्वय समिति अध्यक्ष ललित घलान लगायतनेताले यो जीत परिवर्तन गामी शक्ति ले जित्न अपरिहार्य रहेको बताउँदै खड्ग ओलीले राज्यका सम्पूर्ण अंग पंगु बनाई राज्यको चरम दुरुपयोग गरी कथित राष्ट्रबादको नाममा मण्डलेकृत गठबंधन बनाई रहेको हुँदा , यस्तो अपवित्र व्यक्तिलाई चुनाव जिताएर पठाउदा हाम्रा सपना र राज्य शक्तिको चरम दुरुपयोग गरेर देशलाई गम्भीर दुर्घटनामा धकेल्ने हुँदा एमालेको ठगबnधन पूर्णत परास्त गर्न जरुरी रहेको बताउनुभयो ।बागमती गाँउपालिका अध्यक्ष तथा माओवादी मकवानपुर संयोजक सर्केश घलानले हाम्रा नीति तथा योजना हाम्रा विकासका खम्बा लाई दुष्प्रचार गरेर विरोधीहरूले हामीलाई बद्नाम गर्न खोजिरहेका छन् । यी भ्रम लाई चिर्न पनि हामी हाम्रा र गठबंधनका नेता लाई जिताउन जरुरी छ । भेला माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश क ईन्चार्ज लक्ष्मी पाख्रिनको सभाध्यक्षता भएको हो।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...