Friday, 24 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

एमालेका उमेदवार घरदैलोमा व्यस्त,जनतामाझ आफ्ना योजना सुनाउदै ,

41-696x522-1668002568.jpg

 नेकपा एमालेका तर्फबाट मकवानपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रम र कोणसभाहरुमा व्यस्त रहेका छन् । जनतामाझ आफ्ना योजनाहरु सुनाउँदै उम्मेदवारहरु घरदैलो र कोणसभामा व्यस्त भएका हुन् ।

एमालेका दुइजना प्रतिनिधीसभाका सदस्यका उम्मेदवार कमल थापा र महेश बर्तौला बिहान देखि बेलुका सम्म घरदैलो र कोणसभामा व्यस्त रहने गरेका छन् । त्यसैगरी प्रदेशसभाका उम्मेदवारहरु कमल विष्ट, एकालाल श्रेष्ठ, बिष्णुप्रसाद ढकाल र लालबहादुर थापा आफ्ना चुनावी कार्यक्रममा व्यस्त रहेका छन् । एमालेका तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ को चौघडा बजार, हात्तिलेट, चुच्चेखोला, गौरीटार लगायतका क्षेत्रमा घरदैलो र कोणसभामा व्यस्त रहे । यसैगरी क्षेत्र नम्बर–१ को (क) उम्मेदवार कमल विष्ठ भने आज हेटौंडा–१६ हटिया र बकैयाँ गाउँपालिका वडा नम्बर–७ मा चुनावी कार्यक्रममा व्यस्त रहनुभयो ।

यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौला र क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णुप्रसाद ढकाल आज मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी, कुलेखानी, फाखेल लगायतका क्षेत्रमा कोणसभा भएको छ । कार्यक्रममा स्थानीय स्तरमा परेका समस्या समाधान गर्न लाग्ने उम्मेदवारहरुले बताएका छन् । शिक्षा, स्वास्थ्य, सडक, बिजुली लगायतका क्षेत्रमा काम गर्ने उनीहरुले बताएका छन् । यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले आज राक्सिराङ गाउँपालिकाको वडा नम्बर–६ र ७ को पायक पर्नेगरी सिलिङ्गेमा सभा भएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png