Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न उम्मेद्वारहरुलाई अनुरोध : अध्यक्ष लामा,

IMG_20220521_094313_666-1653288814.jpg

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाले स्थानीय तह सदस्य निर्वाचनामा उम्मेदवार भएका सबैलाई आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न अनुरोध गर्नुभएको छ ।

शनिबार एक बिज्ञप्ति जारी गर्दै लामाले भन्नुभयो : 'लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनका क्रममा मतदाताका मत पाउनुहुने सबै उम्मेद्वारहरुलाई हार्दिक बधाई छ ।' 

बिज्ञप्तिमा भनिएको छ, १० बर्षे माओवादी जनयुद्ध, जन आन्दोलन लगायतको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास र समावेशीतालाई स्थानीय तहको निर्वाचनले मजबुत बनाएको छ ।

'गणतन्त्र स्थापना पछिको दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले पदभार  ग्रहण गरिसकेको अवस्थामा सबैलाई बधाई छ': बिज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष लामाले बिज्ञप्ती मार्फत भन्नुभयो, 'हाम्रो गौरबशाली पार्टीको  तर्फबाट थाहा नगरपालिकामा बिजयी भएका नगर प्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु सबैलाई बधाई ज्ञापन गर्दछौं  । पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले जनभावनाअनुरूप जनताको सेवामा अहोरात्र खटी जनताको सेवकको रुपमा कार्य गर्नेमा हामी बिश्वस्त छौं।'


बिज्ञप्तीमा पार्टीका उम्मेदवारहरुलाई मतदान गरी बिजयी गराउने थाहा नगरपालिकाका सम्पुर्ण मतदाताहरु, निर्वाचन कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी सबैलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरिएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png