himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

महिला प्रधानाध्यापकले बदल्दै थाहाको शिक्षा!

file_0000000021807208aa91-1778422011.png

मकवानपुरको थाहा नगरपालिकाका ६४ मध्ये १९ अर्थात २९.६८ प्रतिशत विद्यालयमा महिला प्रधानाध्यापक छन् । यो तथ्याङ्कले विद्यालयको नेतृत्वमा महिलाको सहभागिता क्रमशः बढिरहेको देखिन्छ । पालिकाभित्र रहेका ५३ वटा सामुदायिक विद्यालयतर्फ २ मावि, एक निमावि, ११ वटा प्राविमा र ३ वटा बाल कक्षामा महिला प्रधानाध्यापक महिला छन् । ११ वटा संस्थागत विद्यालय मध्ये एक मावि, एक आवि र एक बाल कक्षा महिला प्रधानाध्यापक रहेको थाहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख माधव विक्रम मल्लले बताए । ।
थाहा नगरपालिका–५, तसरको दुर्गादेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा कल्पना रावल छिन् । उनी एक वर्षदेखि शिक्षण पेशामा आबद्ध रावल ५ महिनादेखि विद्यालयमा प्रअको जिम्मेवारी सम्हालिरहेकी छिन् ।
थाहा नगरपालिका–२, पालुङस्थित पालुङ अंग्रेजी आवासीय माध्यमिक विद्यालयको प्रधानाध्यापक जुनु उप्रेती छिन् । उनले २०७६ सालदेिख प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । १७ वर्षदेखि शिक्षण पेशामा आबद्ध उप्रेतीले २ वर्षमात्रै सामुदायिक विद्यालयमा अध्यापन गराएकी थिइन् । थाहा नगरपालिका–६, थाहाचोकस्थित बजब्राराही माध्यमिक विद्यालयको निमित्त प्रअमा सञ्जिता पाठक छिन् । सहायक प्रधानाध्यापकको जिम्मेवारी समाल्दै आउनुभएकी पाठक चैत १९ गतबोट प्रअमा नियुक्त भएकी हुन् । २०७२ सालमा स्थायी शिक्षक नियुक्त भएकी पाठक २०७९ सालदेखि बज्रवाराही माविमा अध्यापन गर्दै आएकी छिन् ।
नगरपालिकाका विभिन्न वडामा रहको अन्य प्राथमिक तथा आधारभूत विद्यालयहरू पनि महिला नेतृत्वमा सञ्चालन भइरहेका छन् । थाहा नगरपालिका–१, खानीगाउँको कालीदेवी प्राथमिक विद्यालयमा कल्पना सिंह ठकुरी र टाहाखेलको पञ्चकन्या प्राथमिक विद्यालयमा संगीता रुम्बा प्रधानाध्यापक छिन् । त्यस्तै, थाहा–२, फाँटबजारको दीपज्योति इङ्लिस बोर्डिङ स्कुलमा सन्जिता बस्नेत, भाङखाेिरयास्थित मंगलेश्वर प्राथमिक विद्यालयमा लक्ष्मी ढकाल प्रधानाध्यापक छिन् ।
थाहा–३, शिखरकोटमा रहेकोे माइलस्टोन मन्टेश्वरी प्रि–स्कुल रुना खत्री र सेतीगणेश आधारभूत विद्यालय उर्मिला गोपालीले विद्यालय सञ्चालन गरिरहेका छन् । यसैगरी, थाहा–४ रुप्सेमा रहेको महांकाल प्राथमिक विद्यालयमा सस्मिता बल, ठूलो मार्खुको बालकुमारी प्राथमिक विद्यालयमा कोपिला भेटवाल, दामनस्थित ऋषेश्वर प्राथमिक विद्यालयमा ममता थिङ, थाहा–५, ठूलो फाखेलको कल्याण प्राथमिक विद्यालयमा सुजता थिङले विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएका छन् ।
थाहा–६, पालुङको गणेश प्राथमिक विद्यालयमा मनदेवी बलामी, बुढीचौरको उदय प्राथमिक विद्यालयमा तुलसा न्यौपाने, थाहा–८, बाहुनगाउँस्थित काला गणेश प्राथमिक विद्यालयमा गीता सापकोटा, थाहा–९, कखुवीर्तास्थित जलदेवी प्राथमिक विद्यालयमा प्रतिमा लामिछाने, टोटासीस्थित महालक्ष्मी प्राथमिक विद्यालय उषा श्रेष्ठ, थाहा– ११, नागछेडाको जनता प्राथमिक विद्यालयमा लक्ष्मी धामी, दोभान खोलास्थित टिस्टुङ देउराली पा्रथमिक विद्यालयमा सुन्नती माया बल प्रधानाध्यापक छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg