Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

खेल

नवीन र बिमलको टिमलाई नगरस्तरिय मैत्रीपुर्ण ब्याडमिन्टनको उपाधी

1744462427754-1744462554.jpg

नयाँ बर्ष २०८२ को अवसरमा थाहा नगरस्तरीय मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
३० चैतमा थाहाको क्याम्पाडाडा स्थित कवर्डहलमा नयाँ बर्षको शुभकामना सहित भएको प्रतियोगितामा बिमल बिष्ट र नवीन रायमाझीको टिमले बिजयी हुन सफल भएको छ।
प्रतियोगितामा सुभाष थापा र संग्राम खत्रीको टिम दोस्रो र राजकुमार खड्का र मधुसुदन चौधरीकोको टिमले तेस्रो स्थान हासिल गर्यो।
शिखर क्लव र थाहा नगर व्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिताको संयोजक सुशान्त श्रेष्ठ(च्याङ) रहेका थिए।
बिजयी खेलाडिहरुले प्रमाणपत्रसहित मेडल तथा ट्रफी पुरस्कार प्राप्त गरे।प्रतियोगितामा कृषि बिकास बैंक पालुङ शाखाका प्रवन्धक घनश्याम श्रेष्ठ,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,नेपाल बैंक चित्लाङ शाखा प्रवन्धक रोशन तिवारीले पुरस्कार वितरण गरेका थिए।
खेलाडी तथा स्थानीय संघसंस्था प्रतिनिधिहरुबिच शुभकामना आदानप्रदान सहित भएको मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा थाहा नगरको ८ वटा टिमको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...