Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

खेल

चित्लाङमा सम्पन्न जिल्ला स्तरीय कराँते प्रतियोगिताको उपाधी स्वच्छन्द भैरव डोजो लाई

1743592707749-1743592854.jpg

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा चित्लाङको स्वच्छन्द भैरव डोजोको व्यवस्थापनमा भएको दोस्रो जिल्ला स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
 प्रतियोगितामा ८ स्वर्ण सहित थाहाको चित्लाङमा रहेको स्वच्छन्द भैरव कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ।चित्लाङले ८ स्वर्ण सहित ५ रजत तथा १२ कास्य पदक हात पारेको थियो तेसैगरी ७ स्वर्ण पदक जित्दै हात्तिसुढे कराते डोजो  टिम दोस्रो हुन सफल भयो दोस्रो भएको हात्तीसुढेले २ रजत र १ कास्य हात पार्यो भने २ स्वर्ण ७ रजत पदक र ७ कास्य  जित्दै थाहा कराते डोजो  टिम तेस्रो भएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ स्वच्छन्द भैरव डोजोका शलिम गमाल उत्कृष्ट खेलाडी घोषणा हुँदा हात्तीसुढे डोजोकी सुजाता ब्लोन महिलातर्फ उत्कृष्ट खेलाडी हुन सफल रहे।
थाहा नगरपालिका खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन समारोहमा थाहा नगर प्रमुख बिष्णु बिष्टले थाहा नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरमा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गर्नुभयो । खेलाडी राष्ट्रका गहना भएकाले अनुशासित भएर खेल्नु पर्नेमा सुझाव दिनुभयो।
प्रतियोगितामा जिल्लाका ९ वटा डोजोको सहभागिता रहेको प्रतियोगिताका संयोजक रोशन बलामीले जानकारी दिए।

कार्यक्रममा थाहा ९ का अध्यक्ष राजकुमार बलामी, समाजसेवी तथा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि जयराम लामिछाने,प्रशिक्षणक तथा रेफ्री हरुको उपस्थिति रहेको थियो।

1743592709960-1743592855.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...