janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

खेल

चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै

FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।
नयाँ वर्ष तथा लोकतन्त्र दिवसको उपलक्ष्यमा २०८२ वैशाख ८ गतेदेखि ११ गतेसम्म नेपाली काँग्रेस थाहा नगरपालिका वडा नं ९ ईकाई समितिको आयोजना तथा वडा नं १० को समन्वयमा साविक चित्लाङ्ग गाविस ईकाई समितिका सभापति स्वर्गीय शालिकराम मानन्धर तथा उपसभापति स्वर्गीय तेजबहादुर केसीको स्मृतिमा प्रथम मकवानपुर जिल्ला स्तरीय रनिङ्गशिल्ड भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको नेपाली काङ्ग्रेस थाहा ९ का निर्मल बलामीले जानकारी दिएका छन् ।

नेपाली काङ्ग्रेसको साविक चित्लाङ्गमा संगठन निर्माण, स्थानीय विकास र जनपक्षिय गतिविधिमा लामो समय योगदान पुर्याएका तात्कालिन पार्टी सभापति शालिकराम मानन्धर र उपसभापति तेजबहादुर केसीको स्मृतिमा खेलकुद प्रतियोगिताको आयोजना गर्न पाउनु थाहा ९ नेपाली काङ्ग्रेस ईकाई समितिका निम्ति गौरवको विषय भएको ईकाई समितिका सुरेश लामिछाने बताएका छन् ।

वैशाख ८ गतेदेखि सञ्चालन हुने शालिकराम-तेजबहादुर स्मृति भलिबल प्रतियोगिता वैशाख ११ गते सम्पन्न हुने र उक्त प्रतियोगितामा पहिलो हुने टिमले नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ४५ हजार शिल्ड,मेडल र प्रमाण-पत्र पाउनेछ । त्यस्तै, तेस्रो हुने टिमले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछ । साथै, विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने नेपाली काङ्ग्रेसका दिपक गोपालीले जानकारी दिएका छन् ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...